• १७ असोज २०८३, शनिबार
  • २ः४३ राती

सेयर बजार आजदेखि ४ दिन बन्द

प्रकाशित मिति

२०७८ भाद्र ४ गते, शुक्रबार ०१:०१

४ भाद्र, २०७८ काठमाडौँ : नेपाली सेयर बजार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक आज शुक्रबारदेखि ४ दिनका लागि बन्द रहने भएको छ । सामान्यतया नेप्सेमा साताको पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) कारोबार हुँदै आएको छ । शुक्रबार र शनिबार नेप्सेमा कारोबार हुने गरेको छैन ।

National Life

यो साता आइतबार जनैपूर्णिमा र सोमबार गाईजात्रा परेको छ । सरकारले यस दिनहरुमा सार्वजनिक बिदा दिने हुँदा कारोबार आउँदो आइतबार र सोमबार पनि बन्द हुने भएको हो ।

प्रतिकृया