• १४ असोज २०८३, बुधबार
  • ८ः४८ राती

सामान्य अंकले नेप्से बढ्दा ४ कम्पनीको सकारात्मक सर्किट

प्रकाशित मिति

२०७८ श्रावण २४ गते, आईतवार ०४:००

२४ साउन, २०७८ काठमाडौँ : साताको कारोबारको पहिलो दिन आज शेयर बजार ० दशमलव ६६ अंकले बढेर ३ हजार १ सय ८ दशमलव १२ विन्दु कायम हुँदा १४ अर्बको उच्च कारोबार भएको छ ।

National Life

आज ४ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । अपि पावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी र जीवन विकास लघुवित्तका लगानीकर्ताले आज १० प्रतिशतले कमाएका छन् ।


त्यस्तै, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी, ङादी ग्रुप र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको आज ९ प्रतिशत बढी शेयरमुल्य बृद्धि भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया