• ३ असोज २०८३, शनिबार
  • १ः४२ दिउँसो

सुनको मूल्यमा गिरावट

प्रकाशित मिति

२०७८ श्रावण २२ गते, शुक्रबार ११:३६

२२ साउन, २०७८ काठमाडौँ : शुक्रबार नेपाली बजारमा सुनको मूल्य थप ५ सय रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा सुन प्रतितोला ५ सय रुपैयाँले घट्दै शुक्रबार ९१ हजार ५ सय रुपैयाँमा झरेको हो ।

National Life

यस्तै, आज तेजाबी सुनको मूल्य समेत ५ सय रुपैयाँले नै घट्दै ९१ हजार रुपैयाँमा झरेको महासंघले जनाएको छ । यता, चाँदीको मूल्य समेत अधिकतम २० रुपैयाँले घट्दै विहीबार प्रतितोला एक हजार २ सय ६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिकृया