• १२ असोज २०८३, सोमबार
  • ६ः१७ बेलुका

काठमाडौंमा ५० बर्ष माथिका छुटेका सबैलाई आज भेरोसेल खोप

प्रकाशित मिति

२०७८ श्रावण १४ गते, बिहीबार ०८:०३

१४ साउन, २०७८ काठमाडौँ : महानगरपालिका भित्र पुनः भेरोसेल खोप कार्यक्रम सुचारु हुँने भएको छ । काठमाडौं महानगरपालिकाले खोपको पहिलो मात्रा अन्तर्गत ५० बर्ष वा सो भन्दा माथिका सर्वैलाई खोप दिन लागेको बताएको हो ।

National Life

महानगरले जारी गरेको सूचना अनुसार आज ५० बर्ष वा सो भन्दा माथि छुटेका सबैलाइृ खोप दिईने जनाईएको छ। खोप लगाउन आवश्यक पर्ने नागरिकता लगायत परिचय खुल्ने प्रमाणपत्र सहित बिहान १० बजे देखि बेलुका ५ बजे सम्म तोकिएको स्थानमा आउन सकिने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।


Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया