• ४ असोज २०८३, आइतबार
  • २ः११ राती

रावलले मागे आफ्ना मतदातासँग माफी

प्रकाशित मिति

२०७८ श्रावण ३ गते, आईतवार १०:०४

३ साउन, २०७८ काठमाडौँ :  सांसद पदबाट आइतबार राजीनामा दिएका नेकपा एमालेक नेता भीम रावलले पाँच वर्षका लागि आफूलाई मतदाताले चुनेकामा त्यसको संरक्षण गर्न नसकेको भन्दै अछामी मतदातासँग क्षमा मागेका छन्। उनले आइतबार सांसद पदबाट राजीनामा दिएका हुन्।

National Life

उनले आइतबार बेलुका एक ट्विट गर्दै भनेका छन्- जनता, विशेषतः अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दुषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छु। अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु।’


प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा माधव नेपाल पक्षका १५ सांसदहरु भने तटस्थ बस्ने भन्दै संसद छाडेर बाहिरिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया