• १५ असोज २०८३, बिहीबार
  • १ः४० राती

भारतद्धारा नेपाललाई १५० थान आइसीयू बेड हस्तान्तरण

प्रकाशित मिति

२०७८ श्रावण ३ गते, आईतवार ०६:१३

३ साउन, २०७८ काठमाडौँ :  भारतले नेपाललाई कोभिड – १९ उपचारका लागि १५० आईसीयू बेड प्रदान गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भारतीय राजदूत विनय मोहन क्वात्राले ती बेड हस्तान्तरण गरेका हुन्।

National Life

कानुनमन्त्री कार्कीले महामारीको समयमा गरेको सहयोगका लागि धन्यवाद दिए। भारतले कोरोना रोकथामका लागि उक्त आईसीयू बेड उपलब्ध गराएको राजदूत क्वात्राले बताए। कानुनमन्त्री कार्कीले ती बेड तुरून्त अस्पतालको आवश्यकता अनुसार वितरण गरिने बताए।

प्रतिकृया