• २० असोज २०८३, मंगलबार
  • १२ः२९ राती

परराष्ट्र सेवाका तीन अधिकृत उपसचिव बढुवाका लागि सिफारिस

प्रकाशित मिति

२०७८ असार २५ गते, शुक्रबार १०:००

काठमाडौं : परराष्ट्र सेवाका तीन जना राजपत्रांकित तृतिय श्रेणी अर्थात शाखा अधिकृतबाट राजपत्रांकित द्धितिय श्रेणी अर्थात उपसचिव बढुवाका लागि सिफारिस भएका छन् ।

National Life

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा सिफारिस समितिले बिहीबार ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनबाट हुने बढुवाका लागि सिफारिस भएका हुन् । बढुवाका लागि सिफारिस हुनेमा मन्त्रालयका शाखा अधिकृत कुल बहादुर मगर, शिवानी बस्नेत र सबिता नकर्मी रहेका छन् ।

प्रतिकृया