• १३ असोज २०८३, मंगलबार
  • ६ः१० बेलुका

निर्वाचन आयोगले जसपाका दुवै समूहलाई छलफलमा बोलायो

प्रकाशित मिति

२०७८ असार २२ गते, मंगलवार ११:०१

काठमाडौँ : जनता समाजवादी पार्टीको विवादबारे छलफल गर्न निर्वाचन आयागले दुवै समूहलाई बोलाएको छ। बिहान ११ बजे दुवै समूहलाई आयोगमा छलफलका लागि बोलाइएको हो। जसपाका दुई समूहबीच पार्टीको आधिकारिकता सम्बन्धी विवाद छ।

National Life

महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव समूहबीच भएको विवादमा सहमतिका लागि दुवै समूहलाई बोलाइएको हो। छलफलमा सहमति नजुटे दाबी अनुसार प्रक्रिया अगाडि बढाइने आयोगले जनाएको छ।

प्रतिकृया