• १५ असोज २०८३, बिहीबार
  • ११ः१५ राती

जसपाबाट राज्यमन्त्री भएकी रायमाझीले दिइन् राजीनामा

प्रकाशित मिति

२०७८ असार १८ गते, शुक्रबार ०२:०७

रुपन्देही : लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । सरकारलाई जसपाको समर्थन र सहयोग नरहेको हुनाले सरकारमा बसेर निरन्तरता दिन नसकेको उनले जनाएकी छन् ।

National Life

प्रदेश सरकारमा ६ सांसद रहेको जसपाका ४ सांसद मन्त्री बनेका थिए । उनले राजीनामा दिएसँगै प्रदेश सरकारलाई बहुमत पुराउन थप समस्या आउने अनुमान विपक्षीले गरेका छन् ।


Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया