• १२ असोज २०८३, सोमबार
  • ११ः०५ बिहान

सुनको भाउ स्थिर

प्रकाशित मिति

२०७८ असार १ गते, मंगलवार ११:०९

काठमाडौँ : आज छापावाल सुनको मूल्य हिजोकै जति प्रतितोला ९३ हजार २ सय तोकिएको छ ।

National Life

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९२ हजार ७ सय रूपैयाँ रहेको छ । चाँदी भने प्रतितोला १० रूपैयाँ घटाएर १ हजार ३ सय ५५ निर्धारण गरिएको छ ।

प्रतिकृया