• ८ असोज २०८३, बिहीबार
  • १२ः०३ दिउँसो

काठमाडौँ उपत्यकामा थपिए ६५३ जना कोरोना संक्रमित

प्रकाशित मिति

२०७८ जेष्ठ ३० गते, आईतवार ०४:५५

काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४८३, भक्तपुरमा ५८ र ललितपुरमा ११२ जना संक्रमित थपिएका हुन्। गत २४ घण्टामा देशभर २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन् भने ४६ जना संक्रमितको मृत्यु भएको छ।

National Life

मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९९४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिकृया