• ५ असोज २०८३, सोमबार
  • १ः२९ दिउँसो

काठमाडौँ उपत्यकामा थप ७६४ जनालाई कोरोना संक्रमण

प्रकाशित मिति

२०७८ जेष्ठ २७ गते, बिहीबार ०५:४१

काठमाडौँ : काठमाडौँ उपत्यकामा बिहीबार थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ५४०, ललितपुरका १२५ तथा भक्तपुरका ९९ जनामा संक्रमण पुष्टि भएको हो। देशभर पछिल्लो २४ घन्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

National Life

गत २४ घण्टामा ५ हजार २ सय ९३ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ७७ हजार ८५८ सक्रिय संक्रमित रहेका छन्।

प्रतिकृया