• 11:42 am

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ जेष्ठ १७ गते, सोमबार ०७:०३

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११६ रुपैयाँ २१ पैसा रहेको छ ।


यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ९४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ १७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


कुन देशको मुद्राको दर कति

प्रतिकृया