• 5:30 pm

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ जेष्ठ १६ गते, आईतवार ०७:२२

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११६ रुपैयाँ २१ पैसा रहेको छ ।


यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ८८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६१ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८३ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


कुन देशको मुद्राको दर कति ?

प्रतिकृया