• ३१ भदौ २०८३, बुधबार
  • ६ः१७ बेलुका

पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बीमा, सरकारी अस्पतालमा निःशुल्क उपचार

प्रकाशित मिति

२०७८ जेष्ठ १५ गते, शनिबार ०६:३२

काठमाडौँ : सरकारले श्रमजिवी पत्रकारका लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गर्ने घोषणा गरेको छ।शनिबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त बीमा प्रिमियमको ५० प्रतिशत रकम सरकारले व्यहोर्ने जानकारी दिए।

National Life

साथै नेपाल पत्रकार महासंघको सदस्य रहेका र प्रेस काउन्सिल नेपालको उपचार सुविधा परिचय पत्र पाएका पत्रकारको देशभरका सरकारी अस्पतालमा निःशुल्क उपचार हुने उनले जानकारी दिए।

प्रतिकृया