• ४ साउन २०८३, सोमबार
  • ३:२७ बिहान

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज

प्रकाशित मिति

२०७८ जेष्ठ १५ गते, शनिबार ०६:२०

काठमाडौं : सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा उक्त कार्यक्रम खारेज गरेका हुन् । गत वर्ष सरकारले संघीय संसद निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो ।

प्रतिकृया