मेसीलाई सम्झौता नवीकरण गर्न बार्सिलोनाको प्रस्ताव
प्रकाशित मिति
२०७८ जेष्ठ १५ गते, शनिबार १०:२१
काठमाडौं: स्पेनिस क्लब बार्सिलोनाले कप्तान लिओनल मेसीलाई सम्झौता थप गर्न प्रस्ताव गरेको छ । बार्सिलोनासँग मेसीको सम्झौता आगामी जुन ३० मा सकिँदैछ । त्यसअघि नै बार्सिलोनाले मेसीलाई सम्झौताका लागि प्रस्ताव गर्ने निर्णय गरेको स्पेनिस अनलाइन मार्काले जनाएको छ ।
टीभी थ्रीका अनुसार मेसीले भने यस विषयमा प्रतिक्रिया दिएका छैनन् र बार्सिलोनाको २०२१/२२ को सिजनमा कस्तो योजना आउँछ भनेर पर्खिरहेका छन् ।३३ वर्षीय मेसी हाल आगामी जुन १३ देखि सुरु हुने कोपा अमेरिका र अन्तर्राष्ट्रिय खेलको तयारीका लागि अर्जेन्टिनामा छन् ।
आफ्नो कप्तान तथा मुख्य खेलाडी मेसीलाई क्लबमै राख्नका लागि अध्यक्ष जोन लापोर्टा पनि लागिपरेका छन् । उनले अध्यक्षको निर्वाचनमा मेसीलाई क्लबमा राख्ने विषयलाई मुख्य एजेण्डा बनाएका थिए । लापोर्टाले समर्थकहरुलाई मेसी बार्सिलोनामै रहने आश्वासन दिइरहेका छन् ।
Related
Recent News
- इसेवाद्वारा १० रूपैयाँमै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा योजना सार्वजनिक
- क्लासिक टेकको दशैं अफर: ३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्
- एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य
- हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबीच स्मार्ट पे आईबीएफटी सम्बन्धी सम्झौता
- निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने
- होण्डा ग्राहकलाई एनआईसी एशियाको आकर्षक अटो लोन, ६ कार्यदिनमै कर्जा प्रक्रिया
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ५१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता
- वर्षाका कारण काठमाडौंमा फोहर संकलन प्रभावित हुन सक्ने
- वर्षाले देशभर कहाँ के हुँदैछ ?
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ







प्रतिकृया