माइक्रोफाइनान्सको शेयर भर्ने अन्तिम दिन : आज
प्रकाशित मिति
२०७८ बैशाख २९ गते, बुधबार ११:५७
काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले संस्थाको ६२ हजार ३ सय ८८ कित्ता संस्थापक समूहको शेयरहरू वैशाख २३ गते, बिहीबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।
उक्त शेयरको न्युनतम मूल्य ५ सय ७६ रूपैयाँ तोकिएको छ ।शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले आजसम्म न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
Recent News
- चौथो ब्याचको नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु, निरन्तर सामाजिक उद्यमशीलताको विकासमा नबिल बैंक
- बर्षा बस्नेत बनिन् टिभिएस मोटोसोलमा १२५सीसी स्कुटर डर्ट रेसकी विजेता
- बेलायतले सिरियालीलाई शरण नदिने
- अंग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि
- आज विश्व पर्वत दिवस,विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै
- वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउँदै
- टस जितेर पहिले बलिङ गर्दै जनकपुर बोल्ड्स
- एनपीएलमा आज दुई खेल हुदै
- सिरियामा मोहम्मद अल बसिरलाई अन्तरिम प्रधानमन्त्री नियुक्त
- कस्तो छ आजको मौसम पूर्वानुमान ?
प्रतिकृया