म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
प्रकाशित मिति
२०७८ बैशाख २९ गते, बुधबार ०९:५५
काठमाडौँ : म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । मंगलबार राती भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड तेस्रो स्थानको लेस्टर सिटीसँग पराजित भएसँगै १० अंकको अग्रता बनाएको सिटीले तीन खेल अगावै उपाधि उचालेको हो ।

पछिल्लो चार वर्षमा सिटीले तेस्रो प्रिमियर लिग उपाधि जितेको हो । गएको सिजन लिभरपुलले जित्दा त्यसअघि दुई वर्ष लगातार सिटीले नै प्रिमियर लिग जितेको थियो । प्रशिक्षक पेप ग्वार्डिओला सिटीमा आएपछि उनले टिमलाई चार वर्षमा तेस्रो लिग उपाधि जिताएका हुन् ।

सिटी यो सिजन च्याम्पियन्स लिग फाइनलमा समेत पुगेको टिम हो । उसले मे २९ तारिखमा प्रिमियर लिगकै क्लब चेल्सीसँग उपाधिका लागि खेल्दैछ । पहिलोपटक फाइनल पुगेको सिटीलाई यो सिजन च्याम्पियन्स लिग उपाधि उचाल्ने अवसर पनि छ ।
Related
Recent News
- बालेनको निर्देशनपछि तयारी पोसाक उद्योगी र मन्त्रालयबीच छलफल
- सरकारले घोषणा गरेको शिक्षा–स्वास्थ्य समता शुल्क कसरी फिर्ता हुन्छ? यस्तो छ कानुनी प्रक्रिया
- तयारी पोसाक उद्योगलाई सरकारले प्राथमिकता दिने
- लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने
- जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया: समर्थकमाथिको अपमान नै मेरो अपमान हो
- समता शुल्क फिर्तापछि निजी विद्यालय सञ्चालकसँग सरकारको छलफल
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- आज पनि हरियो नेप्से, ७.२५ अंकले बढ्यो
- शिक्षा र स्वास्थ्यमा थप शुल्क नलाग्ने, सरकारको नयाँ निर्णय
- १३ स्थानीय तहले अझै ल्याएनन् बजेट
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने




प्रतिकृया