• २७ भदौ २०८३, शनिबार
  • ४ः४२ बिहान

सभ्य र समृद्ध समाज निर्माणमा कानुनले सबैलाई प्रेरणा प्रदान गरोस् : राष्ट्रपति

प्रकाशित मिति

२०७८ बैशाख २६ गते, आईतवार ०२:१६

काठमाडौं  : राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना दिएकी छिन् ।

National Life

राष्ट्रपति भण्डारीले आईतबार अपराह्न ट्वीट गर्दै अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण‚ सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन कानुन दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेकी छिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया