• २५ भदौ २०८३, बिहीबार
  • ५ः५७ बेलुका

देउवा निवासमा भएको भेटमा माधव समूहले राजीनामा दिए, जसपा तटस्थ बस्ने

प्रकाशित मिति

२०७८ बैशाख २६ गते, आईतवार ११:२३

काठमाडौँ:  जनता समाजवादी पार्टीका केन्द्रीय समितिका अध्यक्ष महन्थ ठाकुर र जसपा नेता राजेन्द्र महतोबीच आइतबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको भेट सम्पन्न भएको छ । भेटमा सत्तारूढ नेकपा एमालेका माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिए भने जसपा तटस्थ बस्ने निष्कर्ष निकालिएको जसपाका नेता डा सुरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

National Life

 

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले २७ गते आव्हान गरिएको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र अविश्वासको प्रस्ताव पनि नसार्ने संकेत गरेसँगै आफूहरु पनि तटस्थ बस्ने नेता झाले बताएका छन् । एमाले एक ढिक्का भएन भने पनि अर्को गठबन्धन नबन्ने समभावको उनले बताए ।

प्रतिकृया