• २७ भदौ २०८३, शनिबार
  • ८ः४९ राती

संक्रमितको नयाँ रेकर्ड–थप ९०७० जनामा संक्रमण पुष्टि ५४ जनाको मृत्यु २७०७ संक्रमणमुक्त

प्रकाशित मिति

२०७८ बैशाख २३ गते, बिहीबार ०५:२६

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो ।

National Life

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु  भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाको मृत्यु भएको थियो । पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ भने धेरैजसो जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिकृया