• २४ भदौ २०८३, बुधबार
  • १०ः४६ बिहान

बिहिवारदेखि सवारी लाइसेन्स आवेदन बन्द हुने

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार ०५:३४

काठमाडौं : यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र लाइसेन्सको अनलाइन आवेदन प्रणाली वैशाख १६ गतेदेखि बन्द गर्ने भएको छ ।

National Life

कोरोना महामारीका कारण बिहिवारदेखि अनलाइन आवेदन प्रणाली बन्द गर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

kumari

प्रतिकृया