• १९ भदौ २०८३, शुक्रबार
  • १२ः३८ दिउँसो

महालक्ष्मी नगरपालिकाको  बैशाख २१ गते देखि अत्यावश्यक बाहेकका सेवा स्थगित 

प्रकाशित मिति

२०७८ बैशाख १३ गते, सोमबार ०६:२७

महालक्ष्मी नगरपालिकाका अत्यावश्यक सेवा बाहेकका सेवा स्थगित  भएको छ।  कोभिड-१९ को दोस्रो भेरियन्टको सङ्क्रमण भयावह हुने अवस्था देखिएको

भन्दै सुचना निकालेर सेवा बन्द भएको जानकारि दिईएको छ।  ‘सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी महालक्ष्मी नगरकार्यपालिकाको मिति २०७८।०१।१३ गतेको निर्णयानुसार मिति २०७८।०१।१५ गतेदेखि २०७८।०१।२१ गतेसम्म यस नगरकार्यपालिकाको कार्यालय एवम् अन्तर्गतका वडा कार्यालयहरुबाट प्रवाह गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु  स्थगित गरिएको छ । यसबाट सेवाग्राहीहरुमा पर्नजाने असुविधा प्रति नगरपालिका क्षमा प्रार्थी छ ।’ नगरपालिकाको सुचनामा भनिएको छ।

Kamana Sewa

Classic Tech Desktop

 

 

 

 

 

 

 

 

 

प्रतिकृया