• ११ असोज २०८३, आइतबार
  • ६ः३० बिहान

कोरोनाविरुद्धको दोस्रो डोज लगाउने मिति सार्वजनिक

प्रकाशित मिति

२०७७ चैत्र ३१ गते, मंगलवार ११:५१

काठमाडौँ : कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेकाकाहरुलाई दोस्रो डोज लगाउने मिति सार्वजनिक भएको छ।

National Life

स्वास्थ्य कार्यालय काठमाडौंले मंगलबार कोभिड खोपको दोस्रो डोज लगाउने स्थान र मिति सार्वजनिक गरेको हो ।

राजधानीका विभिन्न १९ अस्पतालमा वैशाख ७ देखि ११ गतेसम्म कोभिड खोपको दोस्रो डोज लगाउन सकिनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज लगाउन लागिएको हो ।

प्रतिकृया