• २८ भदौ २०८३, आइतबार
  • १२ः०४ दिउँसो

पत्रकार महासंघ ललितपुरको अध्यक्षमा न्यौपानेको प्यानल विजयी

प्रकाशित मिति

२०७७ चैत्र २६ गते, बिहीबार ०७:२५

काठमाडौं : नेपाल पत्रकार महासंघ ललितपुरको अध्यक्षमा सागर न्यौपाने नेतृत्वको प्यानल नै विजयी भएको छ । न्यौपाने प्रेस संगठनका नेता हुन् ।

National Life

 

मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ । मत परिणाम घोषणाको अन्तिम तयारी भइरहेको निर्वाचन समितिका कमल गिरीले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रदेश र जिल्ला शाखाहरुको निर्वाचन भएको थियो । अहिले देशभर मतगणना जारी छ ।

प्रतिकृया