• २७ भदौ २०८३, शनिबार
  • १२ः५८ राती

माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित

प्रकाशित मिति

२०७७ चैत्र २२ गते, आईतवार ०८:४८

काठमाडौँ :  नेकपा माओवादी केन्द्रको आज  बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित भएको छ।

National Life

बिहान ११ बजेका लागि डाकिएको बैठक स्थगित भएको नेतृ पम्फा भुषालले जानकारी दिइन् ।

नेताहरु उपत्यका बाहिर रहेका कारण बैठक स्थगित भएको उनले बताइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

आजको बैठकमार्फत माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा थियो ।

तर अन्तिम समयमा बैठक स्थगित हुनलाई चासोका साथ हेरिएको छ।

अर्को बैठक कहिले बस्ने भन्ने टुंगो लागि नसकेको भुषालले बताइन्।

 

प्रतिकृया