• १० असोज २०८३, शनिबार
  • २ः४९ दिउँसो

धनराज आचार्यको अध्यक्षतामा ,कास्कीमा एमालेको समानान्तर कमिटी घोषणा

प्रकाशित मिति

२०७७ चैत्र १९ गते, बिहीबार ११:१८

पोखरा  कास्कीमा नेकपा एमालेको समानान्तर कमिटी घोषणा गरिएको छ । आज खनाल–नेपाल समूहले समानान्तर कमिटी बनाएको हो ।

National Life

 

सो समूहले एमाले कास्की अध्यक्षमा धनराज आचार्यलाई चयन गरेको छ । सचिवमा होमबहादुर नेपाली छन् । कार्यसमितिका अरु पदाधिकारी पछि विस्तार गरिने जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

एमाले नेता माधवकुमार नेपालले समानान्तर कमिटी घोषणा गरेका हुन् । उनी एमालेबाट ६ महिनाका लागि निलम्बित भएपछि अर्का नेता सुरेन्द्र पाण्डेसँगै पहिलोपटक पोखरा आएका हुन् ।

प्रतिकृया