• ४ साउन २०८३, सोमबार
  • ६:४६ बेलुका

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घट्यो

प्रकाशित मिति

२०७७ चैत्र १७ गते, मंगलवार ११:०३

काठमाडौँ: साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ।

 

Kamana Sewa

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

Classic Tech Desktop

 

सोमबार छापावाला सुनको मूल्य तोलाको ८६ हजार पाँच सय रुपैयाँ थियो।

 

तेजाबी सुनको मूल्य तोलामा पनि पाँच सय रुपैयाँले घटेर ८५ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार तेजाबी सुनको मूल्य ८६ हजार ५० रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकृया