पत्रकार महासंघको ६६औं स्थापना दिवस मनाइँदै
प्रकाशित मिति
२०७७ चैत्र १६ गते, सोमबार १२:२२
काठमाडौं: नेपाल पत्रकार महासंघको ६६औं स्थापना दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ। तर‚ विगतका वर्षजस्तो प्रभात फेरी कार्यक्रम आयोजना गरिएको छैन।

महासंघका अध्यक्ष गोविन्द आचार्यले पूर्वअध्यक्ष र पादाधिकारीसँग छलफल गर्न लागिएको र जिल्ला तहमा विभिन्न रचनात्मक कार्यक्रम गरी स्थापना दिवस मनाइने जानकारी दिए।

देशभरका पत्रकारहरु महासंघको नयाँ नेतृत्व चयनका लागि चुनावमा व्यस्त भएकाले पनि खासै औपचारिक कार्यक्रम राखिएको छैन।
महासंघमा नयाँ नेतृत्वका लागि चैत २५ गते चुनाव हुँदैछ। चुनावका लागि केन्द्रमा उम्मेदवारको मनोनयन सकिएको छ।
Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया