• १० असोज २०८३, शनिबार
  • १२ः२९ राती

विश्वकप फुटबल छनौटमा इटालीको विजयी शुरूवात

प्रकाशित मिति

२०७७ चैत्र १३ गते, शुक्रबार ११:०६

काठमाडौँ: फिफा विश्वकप फुटबल छनौटमा इटालीले विजयी शुरूवात गरेकव छ । बिहीबार राति भएको खेलमा इटालीले नर्दन आयरल्याण्डलाई २-० गोलले पराजित गरेको हो ।

National Life

 

इटालीलाई जित दिलाउन डोमिनिको बेर्राड र सिरो इम्मोबाइलले एक एक गोल गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

 

जितसँगै समूह ‘सी’ को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

प्रतिकृया