• ९ असोज २०८३, शुक्रबार
  • ७ः२९ बेलुका

नेकपा भंग गर्ने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय

प्रकाशित मिति

२०७७ चैत्र १० गते, मंगलवार ०९:५८

काठमाडौं: नेकपा माओवादी केन्द्रले नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि यही साता अदालत जाने निर्णय गरेको छ।

National Life

 

मंगलबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

 

सर्वोच्चले गत फागुन २३ गते नेकपा एकता भंगको फैसला गरेको थियो।

 

उक्त फैसला राजनीतिक भएको भन्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फैसलाको पुनरावलोकनमा जाने प्रतिक्रिया दिएका थिए।

प्रतिकृया