कांग्रेस नेता जोशीको उपचारका लागि १० लाख सहयोग गर्ने सरकारको घोषणा
प्रकाशित मिति
२०७७ चैत्र ६ गते, शुक्रबार ११:१७
काठमाडौंः सरकारले नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमन्त्रीसमेत रहेका नेता जोशीको उपचारमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

आज बिहान नेता जोशीको स्वास्थ्यअवस्था बुझ्न नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले उक्त कुराको जानकारी दिएका हुन् । जोशीलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।

गत फागुन १४ गते मष्तिष्कघात भएपछि जोशीको उपचार नर्भिक इन्टरनेशनल अस्पतालमा जारी छ । चिकित्सकहरुले उनको स्वास्थ्य स्थिर रहेको बताएका छन् ।
Related
Recent News
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
- त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया