• १५ असोज २०८३, बिहीबार
  • ५ः३३ बेलुका

ओली र नेता नेपाल पार्टी कार्यालय धुम्बाराहीमा

प्रकाशित मिति

२०७७ चैत्र २ गते, सोमबार ११:५०

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल लयागतका नेताहरु अहिले पार्टी कार्यालय धुम्बाराही पुग्नु भएको छ ।

National Life

विगत केही समयदेखि दुई नेताबीच असझदारी बढी रहेका बेला आज दुई नेताबीच भेट हुन लागेको हो ।

दुबै पक्षका शीर्ष नेतासँगै केही अन्य नेताहरू पनि वार्तामा सहभागी हुन धुम्बाराही पुग्नु भएका छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया