नेप्सेले गर्यो यी कम्पनीको शेयरमुल्य समायोजन
प्रकाशित मिति
२०७७ चैत्र १ गते, आईतवार ०३:२४
काठमाडौं: दुईवटा कम्पनीका शेयरमुल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज समायोजन गरेको छ । नेप्सेको अनुसार सिर्जना फाइनान्स कम्पनी लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय सस्था लिमिटेडको बोनस शेयरमुल्य समायोजन गरेको हो ।

सिर्जना सहयात्रा लघुवित्तको बिहीबार भएको अन्तिम कारोबार १२ सय ५९ रुपैयाँको आधारमा नयाँ प्रतिकित्ता ११ सय ४५ रुपैयाँ कायम हुनेगरी शेयरमुल्य समायोजन गरेको हो ।

नेप्सको अनुसार महिला लघुवित्तको बिहीबार भएको अन्तिम कारोबार मुल्य १२ सय ५९ रुपैयाँ कायम हुनेगरी प्रतिकित्ता ११ सय ४५ रुपैयाँ हुनेगरी शेयरमुल्य समायोजन गरेको छ ।
Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया