जसपाले सरकारको नेतृत्व गर्छ: बाबुरामभट्टराई
प्रकाशित मिति
२०७७ चैत्र १ गते, आईतवार १२:०३
काठमाडौं: जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराईले आफ्नो दलले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । उनले आफ्नो दल कसैको पुच्छर नभएको उल्लेख गर्दै देशको नेतृत्व गर्ने दाबी गरेका हुन् ।
गएराति ट्वीट गर्दै भट्टराईले जसपाको भूमिकाबारे तीन बुँदामा देशको नेतृत्व गर्ने शक्ति भएको उल्लेख गरेका छन् । उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रविरुद्ध जसपाले कसैसँग सम्झौता नगर्ने र सत्तारुपी जुवाको खालको च्याँखेदाउ थाप्ने खेलाडी नभएको समेत उल्लेख गरेका छन् ।
जसपाले सरकारको नेतृत्वको दाबी गरिरहँदा भट्टराईको पछिल्लो भनाई आएको हो । संसदमा चौंथो ठुलो शक्ति बनेको जसपा सरकार निर्माणमा निर्णायक अवस्थामा छ । जसपा तानातानमा भइरहँदा उसले आफै नेतृत्वको दाबी गरेको छ ।

Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया