• २८ भदौ २०८३, आइतबार
  • १ः२६ राती

जर्ज फ्लोइडको परिवारलाई ३ अर्ब १३ करोड रुपैयाँ क्षतिपूर्ति दिईने

प्रकाशित मिति

२०७७ फाल्गुन २९ गते, शनिबार ०९:३६

काठमाडौं: प्रहरीद्वारा घाँटी थिचेर मारिएका अश्वेत युवा जर्ज फ्लोइडका परिवारले अमेरिकाको स्थानीय सरकारबाट २७ मिलियन डलर ९३ अर्ब १३ करोड २० लाख रुपैयाँ  क्षतिपूर्ति पाउँने भएको छ ।

National Life

 

सन्‌ २०२० मे २५ तारिखका दिन मिलियापोलिस नगरमा फ्लोयडको हत्या भएको थियो। प्रहरी अधिकारी डेरेक चौविनले फ्लोयडमा समातेर भुइँमा लडाइ घाँटीमा घुँडाले थिचेर मारेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

 

यो घटनालगत्तै संसारभर काला जातिको अधिकार र श्वेत दमनविरुद्ध  ब्ल्याक लाइभ्स म्याटरु आन्दोलन चर्किएको थियो।हत्या भएको झण्डै एक वर्षपछि मिलियापोलिस नगर परिषद्‌ बैठकले फ्लोयडको परिवारलाई २७ मिलियन अमेरिकी डलर राहत  क्षतिपूर्ति दिने घोषणा गरेको हो।

प्रतिकृया