• २६ भदौ २०८३, शुक्रबार
  • ९ः३२ राती

बाराको निजगढमा १९ बर्षिय किशोरको हत्या

प्रकाशित मिति

२०७७ फाल्गुन २५ गते, मंगलवार ०८:२९

काठमाडौ: बाराको निजगढ नगरपालिका–९ स्थित बुद्धचोकमा किशोरको हत्या भएको छ ।
आफ्नै घरको माथिल्ला तल्लामा १९ बर्षिय रोहित शर्माको हत्या गरिएको अवस्था शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।

National Life

शव फेला परेको सुचनापछि प्रहरी घटनास्थलमा पुगेको छ । घरको माथिल्लो तलामा रोहित एक्लै बस्थे ।

घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ । घटनाबारे अनुसन्धान शुरु गरिएको डिएसपी मिश्रले बताए । चन्द्रनिगाहापुर स्थायी घर भएका रोहितको परिवारले निजगढमा पनि घर थियो । उनी पेन्टरको काम गर्दै आउका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया