• १४ असोज २०८३, बुधबार
  • ५ः१३ बेलुका

विप्लवका नेता धमेन्द्र बास्तोला काभ्रेबाट रिहा

प्रकाशित मिति

२०७७ फाल्गुन २१ गते, शुक्रबार १२:१७

काभ्रे: सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेत्रविक्रम चन्द विप्लव समूहका नेता कार्यकर्ता रिहा हुन थालेका छन् ।११ दिन देखि जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोला शुक्रबार बिहान रिहा भएका छन् ।

National Life

उनलाई संगठित अपराध, आगजनीलगायतको आरोप लागेको थियो ।रिहा भएपछि बास्तोलालार्ई प्रहरीले सुरक्षासहित काठमाडौं पठाएको छ ।

सरकारसँग भएको तीन बुँदे सहमतिमा विभिन्न कारागार र हिरासतमा रहेका नेकपाका कार्यकर्ता रिहा गर्ने र मुद्दा खारेजी गर्ने उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया