• 2:42 pm

निर्देशक घिमिरेको ‘सुनसान मन’ सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति

February 27, 2021

काठमाडौँ : बरिष्ठ चलचित्र निर्माता तथा उद्योग बाणिज्य महासंघ का सदस्य, गितकार एवं समाजसेवी समेत रहेका मदन घिमिरेको निर्देशनमा रहेको म्युजिक भिडियो ‘सुन सान मन’ सार्वजनिक भएको छ । रानी शाक्यको स्वर रहेको उक्त गीतलाई गायिका शाक्यकै यूभटुभ च्यानलमार्फत सार्वजनिक भएको छ ।

गीतमा राजेश शाक्यको शब्द तथा ओम कर्माचार्यको संगीत रहेको छ । रामेश्र्वर हुमागाईको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको उक्त म्यूजिक भिडीयोमा नायिका केकी अधिकारीको अभिनय रहेको छ ।

 

प्रतिकृया