महासङ्घबाट गैरपत्रकारको बहिर्गमन
प्रकाशित मिति
२०७७ माघ १८ गते, आईतवार ०८:२७
काठमाडौं:नेपाल पत्रकार महासङ्घले केन्द्र र प्रदेशको केन्द्रीय नेतृत्व चयनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीबाट गर्ने भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा गएसँगै करिब १५ हजारको हाराहारीमा रहेका सदस्य घटेर अब करिब १० हजार कायम हुने भएका छन् ।
महासङ्घमा व्यावसायिक पत्रकारहरू मात्रै रहून् भन्ने उद्देश्यले चालिएको शुुद्धीकरण अभियानको क्रममा प्रत्यक्ष निर्वाचन प्रणालीमा गएपछि गैरपत्रकारको सङ्ख्या पनि ह्वात्तै घटेको छ । एक जना केन्द्रीय पार्षद् बन्नका लागि १० जना सदस्य हुनुुपर्ने पुरानो परपाटीको अन्त्य भएसँगै महासङ्घका सदस्य पनि घटेका हुन् । गोरखापत्र दैनिकबाट
Related
Recent News
- इसेवाद्वारा १० रूपैयाँमै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा योजना सार्वजनिक
- क्लासिक टेकको दशैं अफर: ३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्
- एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य
- हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबीच स्मार्ट पे आईबीएफटी सम्बन्धी सम्झौता
- निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने
- होण्डा ग्राहकलाई एनआईसी एशियाको आकर्षक अटो लोन, ६ कार्यदिनमै कर्जा प्रक्रिया
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ५१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता
- वर्षाका कारण काठमाडौंमा फोहर संकलन प्रभावित हुन सक्ने
- वर्षाले देशभर कहाँ के हुँदैछ ?
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ






प्रतिकृया