• ९ असोज २०८३, शुक्रबार
  • १२ः३९ राती

काठमाडौंमा नेपाल–दाहाल समूहको सिटी जुलुस

प्रकाशित मिति

२०७७ माघ १३ गते, मंगलवार ०५:३७

काठमाडौंः नेकपा प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा सिटी जुलुस निकालेको छ ।

National Life

प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षरत नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलनअन्तर्गत मंगलबार राजधानीमा सिटी निकालेको हो ।

लैनचौरबाट निस्किएको जुलुस सोह्रखुटे हुँदै वसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

कोणसभामा आगामी २२ माघमा बृहत् युवा याली निकाल्ने, र २८ गते दुई लाख मानिस राजधानीमा उतार्ने यो पक्षको घोषणा छ ।

जुलुसमा युवा संघका संयोजक रामप्रसाद सापकोटा, विद्यार्थी संगठनका सह-संयोजक रञ्जित तामाङ, आरती लामालगायत युवा तथा विद्यार्थी सहभागी थिए।

प्रतिकृया