• १३ असोज २०८३, मंगलबार
  • ५ः१४ बिहान

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आइतबार

प्रकाशित मिति

२०७७ माघ १० गते, शनिबार ०५:३७

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ।

National Life

आइतबार दिउँसो १२ बजे पेरिसडाँडामा स्थायी कमिटी बैठक राखिएको हो ।

शनिबार बसेको पदाधिकारीहरूको अनौपचारिक बैठकले पार्टीका हालका एजेन्डाहरूमाथि अनौपचारिक छलफल गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया