• १० असोज २०८३, शनिबार
  • ३ः५६ राती

ताप र समिक्षाको गीत ‘माया कति सम्झनि’ गीतमा पल र मोनिकाको अभिनय (भिडिओसहित)

प्रकाशित मिति

२०७७ माघ १० गते, शनिबार १२:५०

काठमाडौं, अहिलेका चलेका गायक/गायिका प्रताप दास र समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘माया कति सम्झिने’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडिओमा नायक/मोडेल पल शाह र मोडेल मोनिका बुढाथोकीको अभिनय रहेको छ । दिनेश थपलियाको शब्द, रचना रहेको गीतमा संगति भने दीपक शर्माको छ । उक्त गीतको भिडिओ आजमात्रै ‘गज्जब टिभी’ नामक युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

National Life

प्रतिकृया