पिएम कपः कर्णाली प्रदेशसँग गण्डकी प्रदेश पराजित
प्रकाशित मिति
२०७७ माघ ६ गते, मंगलवार ०३:२२
काठमाडौंः प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ।
मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ४ रन बनाएको थियो।
गण्डकीका लागि राहुल उपाध्यायले ५३, अर्जुन कुमालले ४६, कप्तान विपिन खत्रीले ३२, विशाल पौडेलले १५ र दिनेश बुढामगरले १० रन बनाए।
बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले तीन, अनुज चुनारा र दिवान पुनले दुई–दुई तथा रविन्द्र शाहीले एक विकेट लिए।
२०५ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको कर्णालीले ३६ ओभर ५ बलमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। कर्णालीका लागि हमांशु शाहले ६८, विपिन रावलले ४९, राज शाहले ३२ र हेमन्त वलीले २९ रन बनाए।
बलिङतर्फ गण्डकीका विपिन खत्रीले ४ तथा सुवास भण्डारीले एक विकेट लिए ।
Related
Recent News
- इसेवाद्वारा १० रूपैयाँमै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा योजना सार्वजनिक
- क्लासिक टेकको दशैं अफर: ३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्
- एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य
- हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबीच स्मार्ट पे आईबीएफटी सम्बन्धी सम्झौता
- निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने
- होण्डा ग्राहकलाई एनआईसी एशियाको आकर्षक अटो लोन, ६ कार्यदिनमै कर्जा प्रक्रिया
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ५१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता
- वर्षाका कारण काठमाडौंमा फोहर संकलन प्रभावित हुन सक्ने
- वर्षाले देशभर कहाँ के हुँदैछ ?
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ







प्रतिकृया