• ८ असोज २०८३, बिहीबार
  • ७ः२८ बेलुका

घट्यो सुनको मूल्य,कतिमा हुदैछ कारोबार ?

प्रकाशित मिति

२०७७ माघ ५ गते, सोमबार १२:००

काठमाण्डौ, सोमबार सुनको मूल्य तोलामा दुई सयले घटेको छ
आइतबार सुन प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएको थियो भने आज सोमबार सुनको मूल्य तोलामा दुई सयले घटेर ९१ हजार ६ सयमा कायम छ।

National Life

आज चाँदीको मूल्य स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया