• 12:08 pm

एन्फाको सहयोगमा प्रहरीले फुटबल एकेडेमी सञ्चालन गर्ने

प्रकाशित मिति

२०७७ माघ ४ गते, आईतवार ०४:३७

काठमाडौंः साँगास्थित नेपाल पुलिस स्कुलमा फुटबल एकेडेमी बन्ने भएको छ। एकेडेमीमा २१ जना खेलाडी रहने छन्।

एकेडेमीका सात जना, देशभरबाट छनोट भएका सात जना र एकेडेमीमा भर्ना हुन चाहने सातसहित २१ जना खेलाड रहने अखिल नेपाल फुटबल संघ-एन्फाले जनाएको छ।

एन्फा र प्रहरी प्रधान कार्यालयबीच आइतबार त्यस सम्बन्धमा सम्झौता भएको छ।

प्रतिकृया