प्राइम कमर्सियल बैंकको वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
प्रकाशित मिति
२०७७ माघ ३ गते, शनिबार ०४:५६

काठमाडौं -प्राइम कमर्सियल बैंकको १२औं वार्षिक साधारण सभाले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर बितरण गर्ने पस्ताव पारित गरेको छ । बैंकले १३ औं साधारण सभा पनि सम्पन्न गरेको छ ।
विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद् एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित बैंकले विभिन्न नविनतम बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएकोे छ ।
बैंकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै सेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिने बताएको छ ।
Related
Recent News
- अदालतको अवहेलना मुद्धामा गगन थापासँग लिखित जवाफ माग
- प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित
- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह भारत प्रस्थान
- एनआरएनएको एकता महाधिवेशनमा मेरो संलग्नता र सहभागिता हुदैन- उपेन्द्र महतो
- दोहोरो अंकले घट्यो नेप्से, कारोबार साढे ७ अर्बमाथि
- प्रतिनिधिसभाबाट दुई विधेयक पारित
- च्यासलबाट एमालेको पार्टी कार्यालय हटाउनु पर्दछ : प्रभु साह
- रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गर्यो- रास्वपा सांसद झा
- चुनाव जितेपछि कार्नीले भने- ‘राष्ट्रपति ट्रम्पले हामीलाई तोड्न खोजिरहेका छन् त्यो कहिल्यै हुनेछैन’
- बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाइन्
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया