• ११ असोज २०८३, आइतबार
  • १२ः०५ राती

के यो नेपालीको सरकार हो ?: मनिषा कोइराला

प्रकाशित मिति

२०७७ पुष २७ गते, सोमबार ०४:२७

काठमाडौंः अभिनेत्री मनिषा कोइरालाले वर्तान अवस्थामा सरकार नेपालीको सरकार भए नभएको भन्ने कुरामा आशंका व्यक्र गरेकी छन् ।

National Life

पृथ्वी जयन्तीका अवसरमा सोमबार राजधानीमा र्‍याली निकाल्ने क्रममा भएको झडपको विषयलाई लिएर उनले यो नेपालीको सरकार हो भन्दै प्रश्न गरेकी हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले उनले पृथ्वी नारायण साहको शालिक अगाडि सरकारले आपत्तिजनक कार्य गरेको जुन नेपालको सरकार नभएको आसयमा यस्तो अभिब्यक्ति दिएकी हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले ट्वीटरमा लेखेकी छन्, ‘मैले आशा गरेकिथिए क़ि जनताको राष्ट्रीय एकता प्रतीकों सामूहिक भावलाई सरकार ले सम्मान गर्ने छ । तर उसको व्यवहार ठीक उल्टो देखियो । पृथ्वी नारायणको शालिक अगाडी नै सरकार को यो आपत्तिजनक कार्य रु पानीको फोहरा र टियर ग्यास सहितनै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो ?’

 

प्रतिकृया