• १० असोज २०८३, शनिबार
  • ७ः२६ बेलुका

प्रधानमन्त्री ओलीको समर्थनमा‘धोती जुलुस’

प्रकाशित मिति

२०७७ पुष २५ गते, शनिबार ०२:३५

काठमाडौं, प्रधानमन्त्री ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा शनिबार दिउँसो मधेशका नागरिकले धोती लगाएर ‘धोती जुलुस’ निकालेका हुन्  निकालिएको छ।

National Life

उनीहरूले ‘धोती, कुर्ता, गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ नारासहित प्रदर्शन गरेका हुन्। उक्त भेला राष्ट्रिय युवा संघले आयोजना गरेको हो।

काठमाडौंको विभिन्न स्थानबाट निकालिएको र्‍याली माइती मण्डलाको मूल र्‍यालीमा जोडिनेछ। प्रदर्शनले काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ।हेर्नुस तस्बिरहरू 

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया